बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिडियोमा हेर्नुहोस् प्रधानमन्त्रीको मतदान, भोटिङपछि के भने ?

आइतबार, ३१ वैशाख २०७४, १० : १३
आइतबार, ३१ वैशाख २०७४
चितवन, बैशाख ३१ - प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुरबाट मतदान गरेका छन् । प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन् । सो केन्द्रमा प्रधानमन्त्री दाहालले पहिलो नम्बरमा मतदान गरे । मतदान पछि प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले निर्वाचनमा अपेक्षा भन्दा बढीको सहभागीता रहने विश्वास व्यक्त गरे । भिडियो हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप