बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिडियोमा हेर्नुहोस् पोखराको मतदान

आइतबार, ३१ वैशाख २०७४, १० : १९
आइतबार, ३१ वैशाख २०७४
पोखरा, बैशाख ३१ - पोखरामा शान्तिपुर्ण ढंगले मतदान भईरहेको छ । ४ लाख १४ हजार १ सय ४१ जनसंख्या रहेको पोखरा लेखनाथ नगरपालिकामा १ लाख ६८ हजार ६८ मतदाता छन् । महिला मतदाता मात्रै ९० हजार ६ सय ८५ छन् । क्षेत्रफलका दृष्टिले सबै भन्दा ठुलो रहेको पोखरा लेखनाथ महानगरपालिकामा प्रमुख दलका उम्मेदवार सहित अन्य दलका ९ जना र स्वतन्त्र ५ जना गरि १४ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् । सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरी संयुक्त उम्मेदवार उठाएका छन् । भिडियो हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप