डा. बाबुराम भट्टराईद्वारा मतदान
आइतबार, ३१ वैशाख २०७४, १० : १८
काठमाडौँ, वैशाख ३१ – नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।
गोरखा पालुंगटार नगरपालिका–१ स्थिति अन्नपूर्ण माविको बुथमा पुगेर उनले मतदान गरेका हुन् ।
मतदानपछि उनले भनेका छन्, ‘स्थानीय सरकारको पहिलो ऐतिहासिक निर्वाचनमा मतदान गरियो है । सबैको जय होस् । समृद्ध नेपाल निर्माणको आधार बनोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण