बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विजयस्मारक मतदान केन्द्रमा त्यस्ता मतदातालाई फर्काइयो

आइतबार, ३१ वैशाख २०७४, १० : २९
आइतबार, ३१ वैशाख २०७४
काठमाडौ, बैशाख ३१– निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएकाहरुलाई नागरिकता, लाइसेन्स वा कुनै सरकारी निकायको आधिकारिक डकुमेन्टका आधारमा मतदान गर्न सकिने जनाएपनि काठमाडौको विजयस्मारक मतदान केन्द्रमा त्यस्ता मतदातालाई फर्काइएको छ । गेटमा बसेका सुरक्षाकर्मीले आयोगले जारी गरेको मतदता परिचयपत्रबाहेकका मतदतालाई दिउसो २ बजेपछि आउन भन्दै फर्काइएको केही मतदाताले सुनाएका छन् । यद्यपी निर्वाचन आयोगले त्यस्तो निर्देशन नदिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप