बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाक्यले फसिंगाबाट भोट खसाले

आइतबार, ३१ वैशाख २०७४, १० : ३१
आइतबार, ३१ वैशाख २०७४
काठमाडौ, बैशाख ३१ – नेकपा एमालेको तर्फबाट काठमाडौ महानगरपालिकाका मेयरका उम्मेदार विद्यासुन्दर शाक्यले २१ नं बडाको लगनको फसिगां मतदान केन्द्रबाट मतदान गरेका छन् । परिवार र एमाले कार्यकर्ताका साथ शाक्य नौ बजे नै मतदान केन्द्र पुगेका थिए । उनले रातोपाटीसंग भने ‘मैले भोट खसालेर अन्य ठाँउमा जाँदै छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप