बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयोगले भन्यो : १० : ३० सम्म २० देखि ४२ प्रतिशतसम्म मत खस्यो

आइतबार, ३१ वैशाख २०७४, १० : ४७
आइतबार, ३१ वैशाख २०७४
पहिलो चरणको निर्वाचन अन्तगर्त आज साढे १० बजेसम्म २० देखि ४२ प्रतिशतसम्म मतदान भएको निर्वाचन आयोगले जनाएको छ । १०:३० बजेसम्म सवैभन्दा बढी मतदान मनाङमा भएको छ । जहाँ ४२ प्रतिशत मत खसेको छ । कास्की र बाग्लुङमा ३५ प्रतिशत मत खसेको छ । स्याङजामा र मुगुमा ३० प्रतिशत मत खसेको छ । रुकुममा २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले मतदानन शान्तिपूर्ण र उत्साहपूर्ण छ । आयोगले कुनै पनि मतदान केनद्रको मतदान कार्य स्थगित नभएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप