प्राचिन नगरी कीर्तिपुरमा मतदानका २६ तस्विर
आइतबार, ३१ वैशाख २०७४, ११ : ४६
विजु महर्जन
काठामाडौ, बैशाख ३१ – उपत्यकाको पुरानो शहर किर्तिपुरमा पनि स्थानीय तहको मतदान प्रकृया शान्तिपुर्ण रुपमा भइरहेको छ ।
किर्तिपुरका विभिन्न मतदान केन्द्रमा सर्वसाधारणहरु मतदान गर्न बिहानैबाट तोकिएको मतदान केन्द्र पुगेका थिए । किर्तिपुरका मतदान केन्द्रमा बृद्धबृद्धा, महिला प्रोढलगायत सवै किसिमका मतदाता उत्साहपूर्वक मतदानमा सहभागि भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण