गोरखाका दुई मतदान केन्द्रमा मतदान सम्पन्न
आइतबार, ३१ वैशाख २०७४, ११ : ५२
गोरखा, बैशाख ३१ – गोरखाका दुई मतदान केन्द्रमा मतदान सकिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो आधारभूत विद्यालय मतदान केन्द्र र न्याक आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सकिएको हो ।
चुमनुब्री ७१ जना मतदाता थिए भने न्याकमा ७३ जना मतदाता रहेका थिए ।
यी मतदान केन्द्रमा सुरु भएको चार घण्टा अर्थात बिहान ११ बजे नै मतदान सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण