सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

रुकुमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्र विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १९ : ५३
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २ – रुकुमको मुसीकोट नगरपालिकामा नेकपा (मओवादी केन्द्र) का देवीलाल गौतम अध्यक्ष पदमा विजय हासील गरेका छन् । उनले उनले ४ हजार ३ सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र कपितले ४ हजार १ सय ७४ मत ल्याएका थिए । त्यस्तै, अर्का तेस्रो प्रतिस्पर्धी एमालेको भने निकै कम दुई हजार ३ सय १५ मत मात्र ल्याउन सकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप