वारेकोट गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी
बुधबार, ०३ जेठ २०७४, ०९ : २२
जाजरकोट - यहाँको वारेकोट गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमा शाहीले २,२२४ मत ल्याएर विजयी भए ।
शाहका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तिलक रावतले २,१२९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा ९एमाले० का गीता सिंहले २,१५७ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण