भक्तपुर नगरपालिकाको हालसम्मको मतपरिणाम
बुधबार, ०३ जेठ २०७४, १० : १२
भक्तपुर - भक्तपुर नगरपालिकाको मतगणनाको पछिल्लो मत परिणाम निम्नानुसार रहेको छ ।
प्रमुख सुनिल प्रजापति (नेमकिपा) ५४८०
उपप्रमुख रजनी जोशी (नेमकिपा) ५५३९
प्रमुख राम कासुला (नेपाली काँग्रेस) २३९३
उपप्रमुख गङ्गालक्ष्मी अवाल (नेपाली काँग्रेस) २१९१
प्रमुख विष्णु सुवाल (एमाले) १२०४
उपप्रमुख कृष्णमाया त्वायनाबासु (एमाले) १३५८
सूर्यविनायक नगरपालिका
प्रमुख विष्णुराज कार्की (नेपाली काँग्रेस) १९९०
उपप्रमुख कल्पना राजथला (नेपाली काँग्रेस) १५६४
प्रमुख बासुदेव थापा (एमाले) २०४०
उपप्रमुख जुना बस्नेत (एमाले) २२७२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण