आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरकी कान्छी विजेता रञ्जुका ५ तस्विर

बुधबार, ०३ जेठ २०७४, ११ : ३४
बुधबार, ०३ जेठ २०७४
विजु महर्जन काठमाडौँ, जेठ ३ –  काठमाडौँ महानगरपालिकामा कान्छी मेयर बन्न रञ्जु न्यौपाने ‘दर्शना’ प्रतिस्पर्धा गर्दैछिन् । यता, ललितपुरमा अर्की रञ्जु निर्विरोध निर्वाचित बनेकी छिन् । ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला सदस्य कोटामा २३ वर्षीया रञ्जु तिलाङ्गी निर्विरोध निर्वाचित भएकी हुन्  । ललितपुर–३ ठाडोढुंगाकी रञ्जु पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी हुने अहिलेसम्मकी कान्छी उम्मेदवार हुन् । हरौँ तस्विर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप