जनप्रतिनिधिलाई सम्मान
शनिबार, २७ जेठ २०७४, १५ : २९
काठमाडौँ, जेठ २७- थापाथली विकास समूहले काठमाडौँ महानगरपालिका–११ बाट निर्वाचित जनप्रतिधिलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ ।
स्थानीय शिवमन्दिर परिसरमा आज आयोजित कार्यक्रममा वडा अध्यक्ष हिरालाल तण्डुकार तथा वडा सदस्यहरु आशा श्रेष्ठ रौनियार, यशोमति परियार, दिवेश रावत क्षेत्री र सरोजकुमार मुल्मीलाई सम्मान गरिएको हो ।
सोही अवसर पारेर समूहले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा साठी जनाले रक्तदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
-
अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
-
अमेरिकी दूतावासले सिकायो नेपाली व्यवसायीलाई एआई प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण