अर्थतन्त्रको समस्या हाम्रो काबु बाहिर छैन : अर्थमन्त्री पौडेल
आइतबार, १७ पुस २०७९, १५ : ०६
नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले देशमा अर्थतन्त्रमा समस्या रहेपनि यसको समाधानकातर्फ सरकार रहेका बताएका छन् ।
पौडेलले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै अर्थतन्त्रका समस्या रहेपनि यसको सुधार गर्न सक्ने बताएका हुन ।
उनले भने, ‘हामो अर्थतन्त्रमा समस्या छ । तर, परिस्थिति हाम्रो काबु बाहिर छैन । यसको समाधानतर्फ गरेर छिटै देशलाई अर्थिक विकासमा लैजान्छौं ।’
पौडेलले पोखरालाई विभिन्न नाकासँग जोडेर प्रदेशलाई अर्थिक विकासमा लैजान सरकारको ध्यान केन्द्रीत हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण