शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
चाकुको चटारो (फोटोफिचर)
फोटोफिचर

चाकुको चटारो (फोटोफिचर)

मङ्गलबार, १९ पुस २०७९

माघेसंक्रान्ति नजिकिँदै गर्दा काठमाडौँको टोखामा अहिले चाकु बनाउने व्यवसायीहरूलाई भ्याई नभ्याई छ । 

यहाँ चाकुका विभिन्न प्रकारहरू बन्छन् । साधारण चाकु बाहेक यहाँ खुवाको चाकु, स्पेसल चाकु, बदाम तथा विभिन्न किसमिस राखेर बनाइएका चाकुहरू टोखामा बन्दै आएको छ । 

यहाँ चाकु बनाउने व्यवसाय एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । पुस माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने, शरीरलाई आवश्यक पौष्टिक तत्त्व र रोग प्रतिरोधात्मक क्षमता बढाउन चाकुको सेवन गर्ने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया