काठमाडौँको गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला
बुधबार, २० पुस २०७९, ११ : ५४
काठमाडौँको एक गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेष्ट हाउसमा ३४ वर्षीया अस्मिता पुन सुतेकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
पुन विगत तीन दिनदेखि गेष्ट हाउसमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता चितवनको ईच्छाकामना गाउँपालिका-३ वरेक खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसै गरी कन्चनपुरको भीमदत्त नगरपालिका-१२ उन्नतिटोल बस्ने २२ वर्षीय प्रेम बिष्ट आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण