सरकारले अब कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि क्षेत्रको सुधारमा के गर्दैछ प्रचण्ड सरकार ?
काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारले कृषि क्षेत्रको समग्र विकासका लागि आफ्नो नीतिगत प्राथमिकता र कार्यक्रममा बुँदागतरुपमा योजना तय गरेको छ । सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तय गर्नका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको मस्यौदामा कृषि उपजको समर्थन मूल्य तोक्ने र व्यवसायिक उत्पादनकर्तासँग अग्रिम कृषि उपज खरिद सम्झौता गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै कृषि उपजको बीमाको व्यवस्था गर्ने पनि सरकारको प्रतिबद्धता छ ।
रैथाने उत्पादनहरुलाई प्रोत्साहन गर्ने, मोटा जाँच गरी उर्बराशक्तिमा गुणात्मक सुधार गर्ने, किटनाशक औषधि, कृषि औजार र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता सरकारले गरेको छ । मलकारखानाको स्थापना गर्ने, मल खरिद व्यवस्थामा आवश्यक परिमार्जन गरी कृषकलाई समयमानै सुपथ मूल्यमा मल र बीऊ उपलब्ध गराउने सरकारको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण