स्वास्थ्य सेवा विभागद्वारा २३३ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि
सोमबार, २५ पुस २०७९, १७ : ४१
काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ । विभागले सोमबार बढुवा भएका नर्सिङ कर्मचारीहरूको सूची सार्वजनिक गर्दै २ सय ३३ जना स्तरवृद्धि भएको जानकारी दिएको हो ।
२०७९ असार महिना वा त्यो भन्दा अगाडि निवेदन दर्ता भएर कैफियत देखिएका नर्सिङ कर्मचारीहरूको विभागले स्तरवृद्धि गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । नर्सिङ कर्मचारी चौथोबाट पाँचौँ तहमा २२८ बढुवा भएका हुन् । जसमा चार जना छैटौँ तहमा बढुवा भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण