मस्को–गोवा उडानको आपतकालीन अवतरण : कुनै शंकास्पद वस्तु फेला परेन
मङ्गलबार, २६ पुस २०७९, १० : २१
बम भएको खबर पाएलगत्तै जामनगरमा अवतरण गरेको मस्कोबाट गोवा आउँदै गरेको विमानमा कुनै बम वा शंकास्पद वस्तु फेला परेको छैन । जामनगरमा आपतकालीन अवतरणपछि एनएसजीका दुई टोलीले विमानको जाँच गरिरहेका थिए । अब एनएसजीको टोलीले एयरपोर्टमा यात्रुहरूको सामान जाँच गर्नेछ ।
विमानस्थल प्राधिकरणका अनुसार विमान बिहान १० बजे जामनगरबाट उडान भर्नेछ । सोमबार राती करिब १० बजे जामनगर विमानस्थानमा आपतकालीन अवतरण गर्नुपर्यो किनभने विमानमा बम भएको सन्देश पाइएको थियो ।
विमानमा २३६ यात्री र चालक दलका ८ सदस्य थिए जसलाई राती नै सुरक्षित बाहिर निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण