काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । इस्तानबुलबाट काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।