सङ्खुवासभामा हेलिकप्टर प्रहरीको नियन्त्रणमा
मङ्गलबार, २६ पुस २०७९, १२ : २०
काठमाडौँ । सङ्खुवासभामा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले अल्टिच्युड एयरको हेलिकप्टर नियन्त्रणमा लिएको छ । सङ्खुवासभाको भोट खोला गाउँपालिकामा करिब १ घण्टा होल्ड गरेर सुरक्षा अधिकारीहरूले हेलिकप्टर काठमाडौँ तर्फ फिर्ता पठाएका छन् ।
अनुमति लिएको रुट भन्दा बाहिर गएको हुनाले कारवाहीका लागि गृह मन्त्रालयमा लेखेर पठाएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले रातोपाटीलाई बताए ।
भोट खोला निषेधित क्षेत्र भएको हुनाले अनुमति लिएर र खाँदबारीमा चेकजाँच गराएर जानुपर्नेमा सोझै गएको स्थानीय प्रशासनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ पुलमुनि ठडिएका छन् दर्जनौँ आवासीय भवन
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण