आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को बैठक बस्दै

बिहीबार, २८ पुस २०७९, ०९ : १५
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन भने सकेका छैनन् । 

बिहीबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप