शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बैठक सुरु भएको हो । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । भूकम्पपछिको राहत वितरण...