मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले भोलि शपथ लिने
बिहीबार, २८ पुस २०७९, १९ : २२
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई शुक्रवार ११:३० बजे पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । यस्तै मुख्यमन्त्रीसँग प्रदेश सरकारमा सहभागी सबै दलका एक एक जना मन्त्रीले पनि शपथ लिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण