सुदूरपश्चिमको सभामुख चयन गर्न साँझ ६ बजे मतदान
शनिबार, ३० पुस २०७९, १३ : ५३
काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज साँझ निर्वाचन हुने भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभा सचिव देबबहादुर बोगटीले रातोपाटीलाई जानकारी दिए ।
सुदूरपश्चिममा सत्ता गठबन्धनको तर्फबाट माओवादीका भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत ल्याउन सकेका थिएनन् । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण