पोखरामा भएको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री यादवद्वारा दु:ख व्यक्त
आइतबार, ०१ माघ २०७९, २१ : ३२
जनकपुरधाम । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दु:ख व्यक्त गरेको छ ।
मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । उनले दुःखद दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
आज विहान ६८ यात्रु र चालक दलका ४ सदस्य सवार विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने उद्धार कार्य जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण