मधेस प्रदेशसभा बैठक स्थगित, सभामुखको निर्वाचन भोलि
सोमबार, ०२ माघ २०७९, १४ : ४७
जनकपुरधाम । मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । यससँगैप्रदेशको लागि सभामुख चयनको लागि हुने भनिएको निर्वाचन पनि सरेको छ ।
आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिएका छन् । बैठक स्थगित भएसँगै प्रदेशसभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मत लगायतको कार्यसूची मंगलबार सरेको उनले बताए । उनका अनुसार बैठक र निर्वाचन लगायतका कार्यसूची मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण