एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने
मङ्गलबार, ०३ माघ २०७९, १३ : १५
मकवानपुर । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
सरकार गठनका लागि समर्थन दिएको सो दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद कृष्णप्रसाद शर्मा खनालले बताए । बागमती प्रदेशसभामा एकीकृत समाजवादीको ७ जना सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण