माओवादी नेता पुनलाई भेट्न पुगे माधव नेपाल
बुधबार, ०४ माघ २०७९, १२ : ०७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न गएका छन् । अध्यक्ष नेपाल बुधबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न गएका हुन् ।
नेपालसहित पर्यटनमन्त्री सुदन किराती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, अर्थमन्त्री विष्णु पौडेल लगायत मन्त्री पुनलाई भेट्न पुगेका हुन् । यस्तै बुधबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल पनि अस्पताल पुगेर पुनलाई भेटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण