मुकेश अम्बानीका कान्छो छोराको इन्गेजमेन्टमा उर्लियो बलिउड (फोटोफिचर)
अम्बानी परिवारका लागि बिहिबारको दिन निकै विशेष थियो । नहोस् पनि कसरी, मुकेश अम्बानी र नीता अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको इन्गेजमेन्ट जो थियो । राधिकमा मर्चेन्टसँग अनन्त अम्बानीले इन्गेजमेन्ट गरेका छन् ।
यो यति भव्य थियो कि बलिउड इन्डष्ट्रिका थुप्रै कलाकारको यहाँ उपस्थिति थियो । सबै आफ्ना उत्कृष्ट पहिरनमा देखिए ।
सलमान खान भाञ्जी अलिजेहसँग आए भने जान्ह्वी कपुर कथित प्रेमी शिखर पहाडियासँग हातमा हात समाएर त्यहाँ पुगे । यो ग्रान्ड सेलिब्रेसनको हिस्सा को को बने आउनुहोस्, तस्बिर हेरौँ
ऐश्वर्या राय छोरी आराध्यासँग उक्त कार्यक्रममा पुगेकी थिइन् ।
सारा अली खान
सलमान खान आफ्नी भाञ्जी अलिजेह अग्निहोत्रीसँग
अक्षय कुमार हुन त खासै पार्टीमा समावेश हुँदैनन् तर अम्बानी परिवारको निम्तो अस्वीकार गर्न सक्दैनन्
जान्ह्वी कपुर बहिनी खुसी कपुरसँग । जान्ह्वी कथित प्रेमी शिखरसँग कार्यक्रममा आएकी थिइन् ।
गौरी खान, शाहरुख खान र छोरा आर्यन खान पनि कार्यक्रममा उपस्थित भए
कट्रिना कैफ
करण जोहर
अनन्या पाण्डे
मिजान जाफरी
सचिन तेन्दुल्कर श्रीमतीसँग
आमिर खानकी पूर्व प्रेमिका किरण राव
गायिका श्रेया घोषाल
निर्देशक अयान मुखर्जी
नितू कपुर
वरुण धवन श्रीमती नताशा दलालसँग
अर्जुन कपुर बुवा बोनी कपुरसँग
रणवीर कपुर श्रीमती दिपिका पादुकोणसँग
अनन्यासँग अर्जुन कपुर र ओरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण