जुम्लामा एक जना मृत फेला
सोमबार, ०९ माघ २०७९, १५ : ४५
जुम्ला । जुम्ला एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पातारासी गाउँपालिकामा रहेको डिल्ली साना जलविद्युत आयोजनाको नालामा सोमबार दिउँसो १ बजे एक जना मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोही ठाउँका ४७ वर्षीय जोरासिंह बुढा मृत अवस्थामा भेटिएका हुन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल
-
संवैधानिक परिषद् बैठक आह्वान
-
लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको आज पनि माइतीघरमा धर्ना, तस्बिरहरु
-
काठमाडौँमा सुस्तावासीको धर्ना : गृहमन्त्रीको आश्वासनले मानेनन्, प्रधानमन्त्रीलाई नै भेट्ने अडान
-
कर्णालीको भेलमा बेपत्ता गाडी र यात्रुको अवस्था अझै अज्ञात
-
सक्कली नोट झिकेर नक्कली नोट राख्ने बैंक म्यानेजरको कर्तुत पर्दाफास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण