जुम्लाबाट ७६ टन जडीबुटी निर्यात
सोमबार, ०९ माघ २०७९, २० : ५२
जुम्ला । आर्थिक वर्ष २०७९–८० मा जुम्लाबाट ७६ टन जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय जुम्लाका अनुसार उक्त निर्यात दुई वर्ष यताकै दोब्बरले कम हो ।
आर्थिक वर्ष २०७७–७८ मा २ सय २ टन र आर्थिक वर्ष २०७८–८९ मा भने २ सय १ टन जडीबुटी निर्यात भएको कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले बताए।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ७६ टन जडीबुटी निर्यात हुँदा १५ लाख ११ हजार ९७५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभा बैठक स्थगित
-
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल
-
संवैधानिक परिषद् बैठक आह्वान
-
लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको आज पनि माइतीघरमा धर्ना, तस्बिरहरु
-
काठमाडौँमा सुस्तावासीको धर्ना : गृहमन्त्रीको आश्वासनले मानेनन्, प्रधानमन्त्रीलाई नै भेट्ने अडान
-
कर्णालीको भेलमा बेपत्ता गाडी र यात्रुको अवस्था अझै अज्ञात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण