वानएक्स ब्याटबारे अनुसन्धान गर्दै सीआईबी
मङ्गलबार, १० माघ २०७९, १५ : ४७
काठमाडौं । नेपाल टी–ट्वान्टी लिगको मुख्य प्रायोजकको रूपमा रहेको वान एक्स ब्याटको क्षमता र कम्पनीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ ।
नेपाल टी–ट्वान्टी लिगलाई ठूलो रकम दिएर मुख्य प्रायोजकको रूपमा आएको वान एक्स ब्याट कम्पनी र उसाको क्षमताबारे अनुसन्धान गरिरहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
‘वान एक्स ब्याट ठूलो रकम दिएर मुख्य प्रायोजकको रूपमा आएको भन्ने छ । त्यो कम्पनी र उसको क्षमताबारे हामी अनुसन्धान गरिरहेका छौं,’ आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण