केपी ओली कप काठमाडौंमा फागुन ११ देखि
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशमा हुने विभिन्न नकआउट फुटबल प्रतियोगिताको मिति स्वीकृत गरेको छ ।
मिति अनुसार राजर्षि जनक गोल्डकप र मेयर कप फुटबल प्रतियोगिता सर्लाही र महोत्तरी जिल्लामा क्रमशः माघ २६ र फागुन ६ गतेसम्म हुने भएको छ भने प्रतियोगिता मकवानपुरमा माग २९ देखि फागुन ९ गतेसम्म मकवानपुर गोल्डकप हुनेछ । भद्रपुर गोल्डकप झापाको भद्रपुरमा हुनेछ भने तिलोत्तमा गोल्डकप रुपन्देहीमा फागुन ६ देखि १६ गतेसम्म हुनेछ ।
केपी ओली कप काठमाडौंमा फागुन ११ देखि १७ गतेसम्म हुनेछ । सुनसरीमा बुढासुब्बा गोल्डकप फागुन १३ देखि चैत ४ देखि १४ गतेसम्म इलाममा माईभ्याली गोल्डकप र चैत ४ देखि चैत १४ गतेसम्म इटहरीमा हुने इटहरी गोल्डकप स्वीकृत भएको छ ।
मोरङमा हुने विराट गोल्डकप र बारामा सिमरा गोल्डकपको फाइनल नकआउट प्रतियोगिता चैत ९ देखि अप्रिल १८ सम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण