प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक
बुधबार, ११ माघ २०७९, १० : ४१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० वर्षकी तिलमाया कक्षा ८ मा भर्ना
-
मिडिया हाउसहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेमा जोड
-
विकास निर्माणका काममा भएको ढिलासुस्ती सरकारले तत्काल हटाउनुपर्छ : सांसद मिजार
-
इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सेना बोलाउन थाल्यो
-
जग्गा एउटाले उपभोग गर्दै, लालपुर्जा अर्कैको नाममा
-
एक्सन हिरोको रूपमा देखिँदै राज