शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेर क्यानले गल्ती गर्‍यो, अब सुधार गर्छौं : चन्द

बिहीबार, १२ माघ २०७९, १४ : ४८
बिहीबार, १२ माघ २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेर क्यानले गल्ती गरेको बताएका छन् । उनले क्यानले गल्ती गरेको स्वीकार गर्दै अब आउने दिनमा यसलाई सच्याएर जाने बताए ।

 सेभेन थ्री स्पोर्ट्स र लिगको सम्झौता गरेको २ वर्ष भएको छ । २०२० जनावरीमा एमओयु भएको थियो । असोक नाथ प्याकुरेल र अध्यक्ष चन्दले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप