परराष्ट्रमन्त्री पौडेलेको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट
मङ्गलबार, १७ माघ २०७९, ०७ : १९
काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट हुने भएको छ ।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जान लागेकी हुन । उनको श्रीलङ्का भ्रमणलाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले स्वीकृत गरेको छ ।
मङ्गलवारदेखि कोलम्बोमा सुरु हुने विशेष समारोह आर्थिक सङ्कटले टाट परे पछि बौरिने क्रममा श्रीलङ्काले यो विशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्रमन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलङ्काका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण