मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी अधिकारीसँग विकास आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्र पौड्याल

काठमाडौं । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरुसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताएकी छन् ।   शुक्रवार संसद्को दुवै सदनको बैठकपछि...