यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ वर्गीकरण सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरण गरेको हो ।
क्यानको पोखरामा मंगलबार बसेको बैठकले नयाँ वर्गीकरण गरेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले रातोपाटीलाई जानकारी दिए । बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको छ ।
यस्तो छ वर्गीकरण :
पुरुष
ग्रेड ‘ए’ : रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी आशिफ शेख र करण केसी
ग्रेड ‘बी’ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख
ग्रेड ‘सी’ : अविनाश बोहरा, गुलसन झा, कमल सिंह ऐरी, विनोद भण्डारी, अर्जुन साउद, विवेक यादव देव खनाल, ललितनारायण राजवंशी, कुशल मल्ल र सागर ढकाल
महिला
ग्रेड ‘ए’ : रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा
ग्रेड ‘बी’ : अस्मिना कमाचार्य, कविता कुँवर र कजोल श्रेष्ठ
ग्रेड ‘सी’ : कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योती पाण्डे र अप्सरी बेगम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण