यस्ता छन् क्यानको बोर्ड बैठकले गरेका १७ निर्णयहरु
बुधबार, १८ माघ २०७९, १४ : ०६
नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले विभिन्न १७ निर्णयहरु गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको संघको बोर्ड बैठकबाट सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको वर्गीकरणसम्मको निर्णय भएको हो ।
त्यस्तै नेपाली यू–१९ टोलीको कप्तानीको जिम्मेवारी गुल्सन झालाई दिने पनि बोर्ड बैठकले निर्णय गरेको छ । क्यानले भारतीय कम्पिनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतालाई निरन्तरता दिन नसक्ने पनि निर्णय गरेको छ । यसको अन्तिम निर्णयका लागि साधारणसभामा लैजाने निर्णय गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण