विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
शुक्रबार, २० माघ २०७९, १९ : ०८
ललितपुर । विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा ललितपुरमा द्वीप प्रज्वलन गरिएको छ। शुक्रबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सपोर्ट ग्रुपले विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा द्वीप प्रज्वलन गरेका हुन् ।
'आशाको लागि ज्योति' भन्ने नारासहित क्यान्सरविरुद्ध जनचेतना जगाउन ललितपुर महानगरपालिकामा कार्यक्रम गरिएको हो । भोलि शनिबार विश्व क्यान्सर दिवस मनाइँदै छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री सुदन गुरुङको संसदमा आक्रोशपूर्ण सम्बोधन
-
मोज्तबा खामेनीको सार्वजनिक अनुपस्थितिको अर्थ के ?
-
गणेश नेपालीको आत्मदाह प्रकरण : अखिल नेपाल यातायात मजदुर संघद्वारा उच्चस्तरीय छानबिनको माग
-
गणेश नेपाली आत्मदाह प्रकरण : चार वर्षअघि सञ्चारमन्त्रीले लेखेको कविता भाइरल
-
महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको 'डिजिटल हब' उद्घाटन
-
सांसदहरूलाई गृहमन्त्रीकाे चेतावनी : गणेश नेपालीकाे घटनामा राजनीति नगर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण