निर्देशन पालना भए-नभएको बुझ्न विमानस्थल पुगे मन्त्री किराती
शनिबार, २१ माघ २०७९, ०९ : ४८
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् । शनिबार बिहान पर्यटनमन्त्री किराती विमानस्थल पुगेर अनुगमन गरेका हुन् ।
यसअघि गत माघको पहिलो साता पनि उनले विमानस्थलको अनुगमन गर्दै शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित राख्न निर्देशन दिएका थिए ।
सो निर्देशन पालना भए नभएको बुझ्न मन्त्री किरातीले आज पुन विमानस्थलको अवलोकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण