दक्षिण कोरिया : डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता, खोजी जारी
आइतबार, २२ माघ २०७९, ०९ : ४६
दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा एउटा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता भएका छन् ।
अहिलेसम्म तीन जनाको उद्धार गरिएको छ । डबेची टापु नजिकै भएको यस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी भइरहेको कोस्टगार्डले जनाएका छन् ।
कोस्टगार्डले पल्टेको डुङ्गाभित्र मानिसहरु डुबेको छन् कि भनेर आफूलाई आशंका भएको बताएका छ्न । डबेची एउटा सानो निर्जन टापु हो ।
Nine #fishermen missing in #boat capsizing off southwestern coast https://t.co/LXSxdCPJ2S
— The Korea Times (@koreatimescokr) February 5, 2023
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले बेपत्ता व्यक्तिको खोजी कार्यको दायरा फराकिलो बनाइएको बताएका छन् ।
योनहाप समाचार एजेन्सीले अधिकारीहरूलाई उद्धृत गर्दै राती ११ बजेर १९ मिनेटमा २४ टन वजनको डुंगा डाबेची टापुबाट १६.६ किलोमिटर पश्चिममा पल्टिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण