बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि...

नवलपरासी । चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्‍याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे...