टर्कीमा पुनः गयो ७.५ म्याग्निच्युडको भूकम्प
सोमबार, २३ माघ २०७९, १७ : ०१
टर्कीमा पुनः ७.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएस अर्थक्वेक्सले यसबारे जानकारी दिएको हो ।
यसअघि टर्कीमा आएको भूकम्पमा हालसम्म १२ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५,३०० भन्दा बढी घाइते छन् । सिरियामा पनि यो भूकम्पले भारी विनास निम्त्याएको छ ।
Notable quake, preliminary info: M 7.5 - 4 km SSE of Ekinözü, Turkey https://t.co/vpJHyNTPMO
— USGS Earthquakes (@USGS_Quakes) February 6, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण