राजधानीको स्वयम्भूमा ट्यांकरको ठक्करबाट बालिकाको मृत्यु
सोमबार, २३ माघ २०७९, १७ : ३३
काठमाडौँ । राजधानीको स्वयम्भूमा ट्यांकरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सोमबार भक्तपुर घर भइ स्वम्भूमा बस्दै बस्ने पाँच वर्षीय बालिका रियानी देउवाको मृत्यु भएको प्रहरी बृत्त स्वयम्भुका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।
स्वयम्भूको चागल साइडमा साइकलमा खेलिरहेकी उनलाई बा ३ खब ५३६१ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । नजिकैको घरमा पानी खन्याउन आएको ट्यांकरले बालिकालाई गल्ल्तीमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण