सकियो सलमानको ‘किसीका भाइ किसीकी जान’
बुधबार, २५ माघ २०७९, १६ : ५२
मुम्बई । अभिनेता सलमान खानले फिल्म ‘किसीका भाइ किसीकी जान’ को सुटिङ सकाएका छन् । सलमानले सामाजिक इन्स्टाग्राममा एक तस्बिर पोष्ट गर्दै फिल्मको सुटिङ सकिएको बताएका हुन् ।
‘किसीका भाइ किसीकी जान’ एक्सन कमेडी फिल्म हो । फिल्मका निर्देशन फरहाद सामजी हुन् । फिल्ममा सलमान खान बाहेक पूजा हेगडे, शहनाज गिल र वेंकटेश लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । सलमानकै फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म सन् २०२३ को इदमा प्रदर्शन हुनेछ ।
सलमान बलिउडका चर्चित अभिनेता हुन् । उनको फिल्मको प्रतीक्षामा फ्यान सधैँ हुन्छन् । उनले टिभीमा आफ्नो होस्टिङ कौशलले समेत दर्शकको मन जितिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण