सन्दीपलाई समेट्दै नेपाली टोलीको घोषणा
बिहीबार, २६ माघ २०७९, २० : ४९
काठमाडौं । आइसिसी विश्वकप लिग टुका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको हो ।
नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा गरेका हुन् ।
नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण