विवेकशीललाई शुभकामना दिँदै रवीन्द्र मिश्रले भने, ‘हाम्रो विचारमा अन्तर भए पनि, नियतमा अन्तर छैन’
शुक्रबार, २७ माघ २०७९, १० : ५४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज देखी काठमाडौँमा सुरु हुने विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिँदै नियतमा अन्तर नभएको बताएका छन्।
‘विचार भन्दा माथि देश’ भन्दै विवेकशील साझा परित्याग गरेर राप्रपा परित्याग गरेका मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेशन सफलताको शुभकामना दिएका हुन् ।
'विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन', उनले भनेका छन्, 'हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु' उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण