दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन
शुक्रबार, २७ माघ २०७९, १२ : ५१
सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको छ। शुक्रबार दिउँसो करिब १२ बजे अध्यक्ष गुरुङको निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अध्यक्ष गुरुङको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको हो।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो। गुरुङ पहिलादेखि नै प्रेसरका बिरामी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक
-
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
-
पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
-
स्पेनले लियो सुरुवाती अग्रता
-
स्पेनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्
-
स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण